
“Stay real, stay loyal or stay away from me.”😏 👉️store @real_aarohee👈️ https://teapawt.org/t.co/u3zMNGpbLb ट्विट लिंक्👇️ 👉️🚫Dm🚫
लुम्बिनी प्रदेश 👉️🙋♀️💥
Joined July 2018
- Tweets46K
- Following45
- Followers26.8K
- Likes41.8K
Pinned Tweet
मान्छे त त्यो हो जसले अरुको दुखलाई पनि महशुस गर्ने गर्छ किनकि आफ्नो दुख मात्र त जनावरले पनि महशुस गर्छ ।
😊😍
💫💥Aadhya💥💫 retweeted
"आत्मबिश्वास यस्तो चिज हो,
जो कठिनाईको समयमा पनि सपनाको पिछा गर्छ।"
#शुभ_बिहानी 🌻☕️
#शुभ_दिन 🙏😍🌹
आफ्नो व्यबहार यति खराब नबनाऊ कि अरुले राखेको Status पनि तिमिलाई आफ्नै लागि राखेजस्तो लाग्न थालोस्!!......!🧿🙏 #गुड्मर्निङ☕️☕️
1
7
656
तिमी कति पटक टुक्रिएर रोयौ त्यो महत्वपूर्ण छैन, बस आफूलाई सम्हाल्न सक्यौ त्यही तिम्रो जीत हो.!💜😔
#शुभरात्री🙏❤️
2
252
💫💥Aadhya💥💫 retweeted
सपना त्यो देखौ जुन पूरा गर्न सकिन्छ,
विश्वास त्यही राखौ जो कहिल्यै भत्किन्न !!
#शुभरात्री 😊♥️🌙
💫💥Aadhya💥💫 retweeted
खरानीमा सम्बृद्धि खोज्ने कथित जेन-जीहरू त्यही खरानी बटुलेर निधारमा लगाउन जानू ! बुद्धि, विवेक सबै गुमाएर इतिहास मेटाएको कलंकित पुस्तालाई खरानी बाहेक केही पनि प्राप्त भएको छैन !😴
हराएको हैननी साथी बस् आजभोलि जरुरत
नभएको ठाँउमा उपस्थिति हुन मात्र छाडेको छु !🙏🙏
#शुभबिहानि🙏🙏🙏
मान्छेको नेचर र सिग्नेचर कहिलयै बदलिदैन भन्ने सुनेको थिए तर यो गलत रैछ जब सिग्नेचर गर्ने औलामा चोट अनि मनमा ठेस लागछ तब दुबै change गनुपर्ने रैछ😔 #शुभप्रभात🙏❤️🩹❤️🩹
3
252
💫💥Aadhya💥💫 retweeted
वरिष्ठ मान्छे होइन उत्कृष्ठ मान्छे बनौं, वरिष्ठहरुमा अहंकार हुन्छ अनी उत्कृष्ठहरुमा उदारता ...
#शुभबिहानी🙏☕️😊
हेल्लो ट्विटर नयाँ छु सबैले
फलो गरेर साथ दिनुहोला हस
#शुभबिहानि😉❤️🩹😁🙏🙏
1
286
💫💥Aadhya💥💫 retweeted
The tragedy in Ahmedabad has stunned and saddened us. It is heartbreaking beyond words. In this sad hour, my thoughts are with everyone affected by it. Have been in touch with Ministers and authorities who are working to assist those affected.
💫💥Aadhya💥💫 retweeted
जिन्दगी मा मानिसले आफ्नो कर्म अनुसारको फल ब्यहोर्नु पर्छ ढिलो चाडो मात्र हो तपाईं आफ्नो कर्म अनुसारको फल प्राप्त गर्न तयार हुनुपर्छ !!
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️
💫💥Aadhya💥💫 retweeted
कहिले पनि आफूलाई अरु संग तुलना नगर्नु , किनकि सूर्य र चन्द्रमा लाई तुलना गर्नु झै हो उनीहरु आफ्नो समय आएपछि चम्किने गर्छन् !!
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️
सफल भएपछि सुनाउला एक चोटि फुल्नको लागि कति चोटि भाचिएको छु भनेर...!🥹❤️🩹#GoodMorningEveryone
2
184
💫💥Aadhya💥💫 retweeted
मेरो आँखाले सुन्दरता देख्दैन;
मात्र तिमीलाई देख्छ...
मनले प्रेम गर्दैन, मात्र महसुस गर्छ...
त्यो पनि मात्र तिमीलाई...!!🫅
💫💥Aadhya💥💫 retweeted
जो अपना नहीं उस पर हक क्या जताना, और जो तकलीफ ना समझें
उसे दर्द क्या बताना....!!









