Basanta Ghimire (@basantaplp) header
Basanta Ghimire (@basantaplp) profile picture

Undone

In your ❣️
Joined December 2010
Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)
Basanta Ghimire retweeted
🪔 Happy Diwali to every family celebrating in Maryland and around the world! May the festival of lights fill your home with joy, peace, and hope, and remind us that light always wins over darkness.
39
73
1
587
5,540
Tihar ko hardik shuvakamana! As thousands of Nepali New Yorkers light diyas for Laxmi Puja and celebrate the bonds of Bhai Tika, may this Tihar bring you prosperity, peace, and the sense of belonging you deserve.
726
2,074
383
30,563
1,231,546
RT @ACBofficials: RESULT | NEPAL WON BY 5 WICKETS Not the result we were hoping for, as Nepal take the game home by 5 wickets. 👍 #AFGvNEP…
1
22
Basanta Ghimire retweeted
Alert !!
45
679
135
1,520
282,915
Thousands of New Yorkers woke yesterday to devastating news from home. Flooding along the Nepal-Tibet border has taken hundreds of lives, and the search for those still missing continues. To our Nepali and Tibetan neighbors: this city knows what it means to grieve a place you left and still call home. You are not carrying this alone. New York City stands with you.
712
3,799
106
56,929
1,002,046
Basanta Ghimire retweeted
For International donors: pmdrf.nchl.com.np/ The gateway is live now. Cards are supported.
115
2,917
401
3,584
1,398,565
Basanta Ghimire retweeted
यो समय आफूले देशको लागि के गर्न सकिन्छ, त्यो सोचेर सहयोग गर्ने हो। हामी फेरी उठ्नेछौं।यो देश बनाउने हामीले नै हो।🙏
2
16
45
1,303
स्वदेशमै उद्यम गरिरहेका उद्यमी युवाहरूलाई साँझ ८ बजेपछि व्यवसाय चलाएको भनेर यसरी पुलिसप्रशासन आएर हैरान पार्छ! अनि सरकार भन्छ- उद्यमीहरू डराउनु पर्दैन, उद्यमशीलताको वातावरण बनाउँछौैं। यसको पृष्ठभूमि केही दिनअघिको पोस्टमा छ। teapawt.org/gbudhathoki/status/205…
मलाई प्राप्त सन्देश जस्ताको त्यस्तै- एक फूटसल व्यवसायी उद्यमीको नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह @ShahBalen का नाममा खुलापत्र सम्माननीय प्रधानमन्त्रीज्यू, सर्वप्रथम, देशको नेतृत्व सम्हाल्दै युवाहरूको आशा र भरोसाको केन्द्र बन्नुभएकोमा यहाँलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। म काठमाडौँमा ऋणधन गरेर, देशमै केही उद्यम गर्छु भनी लागिपरेको एक सामान्य युवा फुटसल व्यवसायी हुँ। हजुर आफैँ पनि युवाहरूको भावना, खेलकुदको महत्त्व र उद्यमशीलताको मर्म बुझ्ने नेतृत्व हुनुहुन्छ भन्ने पूर्ण विश्वासका साथ, आज मेरो मात्र नभई सम्पूर्ण फुटसल व्यवसायी र हजारौँ खेलप्रेमी युवाहरूको साझा पीडा यो खुलापत्रमार्फत यहाँसमक्ष राख्दै छु। प्रधानमन्त्रीज्यू, पछिल्लो समय प्रहरी प्रशासनले राती ८ बजे नै फुटसल बन्द गर्नुपर्ने भनी जारी गरेको कडा नियमले हामी व्यवसायीहरू मर्नु न बाँच्नुको अवस्थामा पुगेका छौँ। हजुरलाई अवगत नै छ, दिनभर अफिसमा काम गर्ने कर्मचारी हुन् वा व्यापार-व्यवसायमा खट्ने व्यापारी, उनीहरूसँग दिउँसो फुर्सद हुँदैन। दिनभरको काम र तनाव सकेर, बेलुकी साथीभाइ भेट्न, रिफ्रेस हुन र शारीरिक रूपमा स्वस्थ रहन उनीहरूले रोज्ने भनेकै फुटसल हो। तर, अफिसबाट निस्केर ७-७:३० बजेतिर बल्लतल्ल जम्मा भएर खेल्न सुरु गर्दा नगर्दै "८ बजिसक्यो बन्द गर्नुस्" भन्दै प्रहरी आउँदा खेलप्रेमीहरू अत्यन्तै निराश हुनुपरेको छ। हामीलाई सबैभन्दा अचम्म लागेको कुरा प्रशासनको नीतिगत विभेद हो। राती ९ बजेसम्म सहरका जिमखानाहरू खुल्न पाउँछन्, रेस्टुरेन्टहरू निर्बाध चल्छन्, बजार र पसलहरू खुला रहन्छन् तर विशुद्ध स्वास्थ्य र खेलकुदसँग जोडिएको फुटसलचाहिँ किन ८ बजे नै बन्द गर्नुपर्ने? के खेलकुद अपराध हो र? एउटा फुटसल निर्माण गर्न करोडौँको लगानी लागेको हुन्छ। दिउँसो चर्को घाम र गर्मीका कारण प्रायः कोही पनि खेल्न आउँदैनन्। हाम्रो मुख्य व्यापार हुने र दुई पैसा आम्दानी हुने समय नै साँझ ७ बजेदेखि ९ बजेसम्म हो। तर, त्यही पिक आवरमा सिधै आएर '८ बजे बन्द गर' भनिदिँदा हामीले जग्गाको महँगो भाडा, बैंकको चर्को ब्याज, स्टाफको तलब र सरकारलाई तिर्ने ट्याक्स कसरी जुटाउने? व्यवसाय नै धरापमा परेपछि हामी युवाहरूले फेरि खाडीकै बाटो तताउनु पर्ने हो र? यदि प्रशासनको चिन्ता सुरक्षालाई लिएर हो भने, हामी पूर्ण रूपमा जिम्मेवार छौँ। हामीले फुटसलमा खेल्न आउने हरेक टिमको सम्पर्क नम्बर रेकर्डमा राखेका हुन्छौँ। फुटसलभित्र को-को आए, को-को बसे, कुन नम्बरको बाइक वा गाडीमा आए भन्ने सम्पूर्ण विवरण हाम्रो अत्याधुनिक सीसीटीभी (CCTV) क्यामेरामा सुरक्षित रेकर्ड भएको हुन्छ। सुरक्षाको दृष्टिकोणले हामीले कुनै कसर बाँकी राखेका छैनौँ। अन्तमा, देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेर युवाहरूको हरेक समस्यालाई सुक्ष्म रूपले नियाल्ने हजुरबाट हामीले ठूलो आश गरेका छौँ। नियम कानुन पक्कै पनि समाजको हितका लागि हुनुपर्छ, तर व्यवसाय नै मास्ने गरी होइन। कृपया हामी युवालाई स्वदेशमै काम गरेर खान दिनुस्। प्रशासनलाई निर्देशन दिएर यो ८ बजेको अव्यवहारिक नियमलाई तत्काल परिमार्जन गरी राती कम्तीमा ९ बजेसम्म फुटसल सञ्चालन गर्न पाउने व्यवस्था मिलाइदिनुहुन सविनय अनुरोध गर्दछु। भवदीय, एक पीडित युवा फुटसल व्यवसायी काठमाडौँ, नेपाल।
11
61
7
155
27,712
Basanta Ghimire retweeted
Demain, c’est parti !!!! 🇫🇷💪🏽
5,344
17,700
3,238
251,941
7,673,243
All in for U.S.
285
1,729
151
18,708
771,860
Basanta Ghimire retweeted
Ufff ese rodillazo en zonas bajas debió doler 🥵 se pausa la pelea por un momento para la recuperación de Alintozon ‼️ #RTU5 | En vivo por: ufc.ac/4dGRe4Q
3
23
3,023
Basanta Ghimire retweeted
BRUTAL ‼️ termina mal la noche para Alintozon 🫨 Rabindra Dhant finaliza el combate en el segundo round ‼️ #RTU5 | En vivo por: ufc.ac/4dGRe4Q
6
72
6
782
19,845
Basanta Ghimire retweeted
Waiting... 🔥🇳🇵 You have already inspired thousands, now it's time to make history. Best wishes, Rabindra. You will make it! ❣️👊 📺 Live: ufcfightpass.com 🗓️ Thursday, May 28, 2026
🇺🇸 6:00 AM EDT (Eastern Time)
🇳🇵 3:45 PM NPT (Nepal Time) #RoadToUFC #RabindraDhant
2
3
639
Basanta Ghimire retweeted
Toss - 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 - Bat #NepalCricket
5
30
1,025
The Institute of Foreign Affairs, in partnership with the Ministry of Foreign Affairs, Nepal, is accepting expressions of interest for the MoFA Nepal Summer Internship 2026. Open to graduates and professionals in Nepal and abroad. Apply here: forms.gle/5BHE2vEGNDcPrhwr9
6
43
6
177
22,973
Basanta Ghimire retweeted
If you are in DC this weekend, check out the Passport DC Around the World Embassy event. All of the embassies open up (the EU embassies open up next weekend) and you can go tour them, eat their food, do their cultural events etc. nice lil date idea and it’s all FREE.
34
670
59
6,223
303,607
Basanta Ghimire retweeted
#ItsViral | Nepalese man confronts Indian tourists for spitting on the road, video goes viral: ‘Ye India nahi hai bhai’ Stay updated with all the stories that matter — download the Hindustan Times App hindustantimes.com/trending/…
45
102
13
667
30,512
Basanta Ghimire retweeted
Nepali teaches Civic Sense to Indian Tourists. Shameful.
18
133
2
589
14,754
Basanta Ghimire retweeted
Axar Patel’s stunning effort and Shivam Dube’s able support puts an end to Will Jacks’ attack 👊 #T20WorldCup broadcast details 👉 icc-cricket.com/tournaments/…
99
1,257
85
13,449
419,954
Basanta Ghimire retweeted
मतदाताले दिए बालेनलाई चुनावी खर्च... #SIDHAKURA #nepalelection2082 #rastriyaswotantraparty #balen #balenshah #jhapa5
5
15
1
193
13,288