Basanta Ghimire (@basantaplp) header
Basanta Ghimire (@basantaplp) profile picture

Undone

In your ❣️
Joined December 2010
Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)Photo by Basanta Ghimire (@basantaplp)
New York knows how to celebrate! #NYCParade #ParadeVibes #StreetCelebration ❣️
3
470
पाल्पा ❣️
तपाईको जिल्ला कति नम्बरमा छ साक्षरतामा ❤️🙏
1
403
Nepal need to chase 169 in 15.3 overs or fewer to qualify for next round. ❣️🙏
408
यो कन्तविजोक भन्दा NPL छ आउन भ्याउदैनौ भन्या भए हुने । 😂🫣
4
456
यता एमाले र माओवादीलाई कम्युनिस्ट भन्दै सत्तोसराप गरेर चुनाव जित्ने, उता फेरि कम्युनिस्ट पार्टीकै खर्चमा लस्कर लागेर चीन भ्रमणमा जाने ! मुखमा कम्युनिस्ट विरोध, खुट्टामा चीनको भिसा ! वाह, क्या गज्जबको वैचारिक क्रान्ति !! हुन त, यहाँ त पार्टी नै यस्तो छ कि लाजलाई समेत लाज लागेर मुख छोप्नुपर्ने अवस्था छ! 😉😂
1
13
683
Basanta Ghimire retweeted
🪔 Happy Diwali to every family celebrating in Maryland and around the world! May the festival of lights fill your home with joy, peace, and hope, and remind us that light always wins over darkness.
39
73
1
587
5,540
Tihar ko hardik shuvakamana! As thousands of Nepali New Yorkers light diyas for Laxmi Puja and celebrate the bonds of Bhai Tika, may this Tihar bring you prosperity, peace, and the sense of belonging you deserve.
726
2,074
383
30,563
1,231,544
एउटा कुरा मेरो मनमा केहि दिन देखि खेलिरहेको........ - नरेश भट्टको केसमा उसले ममता काफ्लेमाथि गरेको अपराध र क्रूरताका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती सार्वजनिक भइरहेका छन् । तर, ती अबोध नाबालिका छोरी कुनै दिन ठूली हुनेछिन् र सामाजिक सञ्जालको यही दुनियाँमा यी सबै कुरा अवश्य भेट्न सक्छिन् । आफ्नै बुबाले आमामाथि गरेको यस्तो बर्बरता हेर्दा सुन्दा उनको मनस्थिति कस्तो होला ? आफूलाई कसरी सम्हाल्लिन् ? उनको मानसिक अवस्था कस्तो होला ??
1
1
1
15
2,976
एउटा अपराधीको उदाहरण दिएर “पुरुषहरू यस्तै हुन्छन्?” भन्दै प्रश्न गर्न थालिएछ । सर्वप्रथम, अपराधीको कुनै लिङ्ग, जात वा धर्म हुँदैन, अपराध मानसिकता र व्यवहारसँग सम्बन्धित हुन्छ । यही समाजमा महिलाका पनि अनेकौँ दौद्र रूपका उदाहरण छन् । अत: जीवनसाथी रोज्दा महिला र पुरुष दुवैले उत्तिकै सोचविचार गर्नुपर्छ । धन्यवाद । 🙏
6
2
32
1,837
Congratulations @JohnnyOJr ❣️
Thank you, Maryland’s Second District! Please know: I understand the assignment. I will continue fighting the MAGA extremism, the cost of living crisis and the rampant corruption of this Administration. Americans have sent a clear message and now we must deliver.
3
522
👉 Associate Country मध्ये उत्कृष्ट T20 लिग 👉 करोडौँको आम्दानी! 👉 सरकारको उच्च प्राथमिकतामा परेको स्टेडियम तर वास्तविकता? दुई दिन पानी पर्नासाथ सबै उदाङ्गो ! न सामान्य Water Drainage System छ, न दर्शकलाई मैदानसम्म पुग्ने राम्रो बाटो । दर्शकहरू हिलोमा गाडिँदै मैदान पुग्नुपर्ने अवस्था ! फाउन्डेसन लगाएर अनुहार चम्काउने जमाना जो छ! 😂🫣
2
1
14
3,333
अहिलेसम्म बालेन सरकारको रिपोर्ट कार्डमा १० मा ० (शुन्य) अंक। तर हतारमा फेलको प्रमाणपत्र दिन चाहन्नँ। पाँच वर्षको समय छ..... आशा छ, अन्तिम परीक्षासम्म कम्तीमा ८ अंक ल्याएर जनताको मन जित्नेछ। ** प्रहरी लगाएर होइन, कामले नम्बर बढोस शुभकामना !! 😄
5
1
25
1,755
Sometimes, an unfinished love stays alive in our hearts longer than a love that reaches its end ❣️💔 माना, अपना इश्क़ अधूरा दिल ना इस पे शर्मिंदा है पूरा होकर ख़तम हुआ सब जो है आधा, वही ज़िंदा है….
1
1
8
963
Starbucks latte meets Dashain selroti 🫣❣️
5
16
1,163
हात हेराउन गएको ज्योतिषिले सबै ग्रह ठिक ठाउँमा छन् तर घरमा ~जन आस्था~ छिर्ने योग छ । सत्यनारायणको पुजा लारगाउनुस् भनेर पठाए 😂
2
8
792
नन्दन र सन्दिप सल्लाह गरेर खेलेछन् । 😂❣️
2
3
989