जैराज (@bhangbari) profile picture

Teacher # Damak Multiple Campus #DMC Waiting to catch another falling star. Last time, when I caught one, it was so beautiful that I forgot to make a wish. :)

Damak
Joined April 2009
Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)Photo by जैराज (@bhangbari)
झापालीलाई हेप्ने?
1
1
4
847
जैराज retweeted
भाङ्गबारीका कथाकार काठमाडौंमा। @bhangbari को पहिलो कृती फ्राईडे कन्फ्युजनको लोकार्पणका लागी निम्तो गरेँ है।
6
10
1,750
कत्रो दु:ख गरेर, डेढ घन्टा लाइनमा उभिएर 'पुतली' छापमा भोट हालियो । आफ्नै क्षेत्रमा यत्रो किर्ते काण्ड मच्चिंदा आफ्ना उमेद्वारले केही बोल्दिए हुन्थ्यो भन्ने अपेक्षा हुंदोरैछ । अर्को चुनावमा भोट माग्न मजस्तो कार्यकर्तालाई सहज हुनेथियो ।@YugPathak @registandiary
4
1
1
5
3,203
जैराज retweeted
हाम्रो जयराज सर ।🙏 @bhangbari
आज शुक्रवार, यो कृति सिफ़ारिस गरें है त - ‘फ़्राईडे कन्फ्युजन’ । १८ कथा, एक से एक रमाईला र एकदम फरक। हँसाउने, तर्साउने, अनि सोचमग्न बनाउने। कथाका पात्रहरूको मौलिक संवाद शायदै अरु कुनै किताबमा भेटिन्छ। प्यारो दाईलाई अनेक बधाई र शुभकामना सहित!
1
3
258
'गोली' शब्द सुन्नासाथ मनमा 'ढिच्याउँ ढिच्याउँ' आउँथ्यो । आज पो थाहा भो, 'सुँइक् सुँइक्' चैं रैछ ।
1
3
लेख समाचार कसरी लेख्नु पर्छ ? त्यो त थाहा भएन . तर कसरी लेख्नु हुदैन भन्ने दिब्य ज्ञान प्राप्त गर्नका लागि यो पढ्नु पर्ने रैछ . १०० पूर्णाङ्कको सम्पूर्ण पाठ्यक्रम यो लिंकमा छ . arthasarokar.com/2022/08/gau…
1
1
3
'फलानोले जित्यो भने शहर छोड्छु, नाङ्गै दौडिन्छु, कान जरैदेखि उखेल्छु, भात खान छोडेर फलाहारी हुन्छु' जस्ता घोषणाहरुको स्क्रिन सट राख्नु बेकार हो । यस्ता घोषणा भनेका हाम्रा प्रिय मिदी भाइ झैं भाइरल हुने निन्जा टेक्निक मात्र हो ।
2
6
हलो….जय नेपाल छ है कामरेड
3
म : नारी दिवश छ, पुरुष दिवश किन नभाको ? श्रीमतीजी: छ त गोरु दिवश ।
1
3
तलब बढ्छ रक्सीको भाउ बढ्छ फेरि तलब बढ्छ फेरि रक्सीको भाउ बढ्छ स्याला बाँचेर देखाऊ त लौ लौ दुई छाक खान पनि धौ धौ
1
3
सानामा सबैले मलाई 'हुने बिरुवाको चिल्लो पात' भन्थे । ठीकै भनेका रहेछन् । आजसम्म पनि चिल्लै छु ।
1
1
6
“हान्ने”ले सबैतिर हानिसक्यो । गफ हान्ने, भात हान्ने, बङ्क हान्ने, आइपिओ हान्ने, बेलुका रुस्लान हान्ने, बिहान मर्निङ वाक हान्ने, कागजमा सही हान्ने, दुनामा दही हान्ने । नेपाली भाषा सजिलो हुदैछ ।
1
3
8
जैराज retweeted
प्रमले नै मतगणनागर्दा "बत्ति निभाएर-मतपेटिका साटेर प्रचण्डलाई जीताएकाे" सगर्व प्रचार गरिरहँदा, आयाेगकाे निस्पक्षता, पारदर्शिता, र संबैधानिक हैसियतमा प्रश्न उठ्दैन? आयाेगले नागरिकलाई यसकाे जवाफ दिनुपर्दैन? फेरि"चुनावकाे तयारी गरिराछाैं"भन्ने आयाेगप्रति आम नागरिक कसरी आस्वस्त हुने?
26
104
8
544
मिस्टर पी के गिरपडेका अनुसार- सबै समस्याको हल गर्ने हुनाले अल्कोहल नाम रहन गएको हो .
1
2
4
अस्पताल बसाइकाे दाम 30,000 दैनिक सुनेपछि 300 मा "डाक्टर नभएमा" किताब किनेर ऊ घरै फर्कियाे ।
2
2
25
हिजो बेलुकै उस्को massage आको रैछ😢 "हजुरलाई म प्यारो कि निन्द्रा"🎋 मैले अहिले ऊठेर reply दिए😄😅 "तिमी"🎋 #शुभबिहानि
9
53
130
सूनकाे जलप र चांदीकाे बेस भएकाे लाेगाेलाई नराम्रो भन्ने काे हाे ?
दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको संसद सचिवालयले जनाएको छ । प्रति लोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले बताए । ekantipur.com/news/2020/08/1…
1
1