करन सिंह (@ksth77) header
करन सिंह (@ksth77) profile picture

आमा-बुबा यस संसारमा हुँदासम्म केही गर्न सकिन, जब केही गर्न सक्ने भए उहाँहरु रहनु भएन❣️🙏❣️Foreigners are not allowed. 🌹 #गोदाम🌹 👉️👉️@ksth772

धनगडी--Dubai-Tweets here👇️👇️
Joined November 2020
Photo by करन सिंह (@ksth77)Photo by करन सिंह (@ksth77)Photo by करन सिंह (@ksth77)Photo by करन सिंह (@ksth77)Photo by करन सिंह (@ksth77)Photo by करन सिंह (@ksth77)Photo by करन सिंह (@ksth77)Photo by करन सिंह (@ksth77)Photo by करन सिंह (@ksth77)Photo by करन सिंह (@ksth77)
एउटै घरको बास, संगै खानपिन, रहनसहन संगै, व्यवहार संगै, जिउनु संगै, एउटै धर्ती टेक्नु, एउटै आकाशको छानो, एउटा बिरामी हुदा अर्कोको साहारा, उनको आँसु जुनले पुछ्दैन, याबत कुरा यथार्थ हुदाहुँदै पनि मात्र बोलचाल नहुदा कस्तो होला? त्यस्तै छ यो twitter, कतिले मलाइ त कतिलाइ मैले वेवास्था.
50
539
1
647
मलाई मेराे बिहेकाे तेति चिन्ता छैन, 🌹 जति.....मेरा साथि हरु लाई 😋🤣 #कुलङ्गार 🤨
1
10
27
करन सिंह retweeted
अाफ्नाे तारिफ अाफै गर्न अावश्यकता छैन सुवाँसले बताउछ चमेलिकाे फुल हाेकि गन्धे झारकाे फुल ... #बात कर्ता हे😁
14
36
79
करन सिंह retweeted
मैले म भित्र को मलाई मारेर हिडेको बर्सौ भैसक्यो ,,अर्कैको हात समातेर एस्लाइ जलाउछु भन्ने भ्रम पालेर नहिड माया !! #शुभरात्रि 🙏❣️
7
14
83
करन सिंह retweeted
जसलाइ पहिला देख्दा यो आखामा खुसि छाउथ्यो आज उसलाइ आज देख्दा आखामा आशु रोक्न सक्दिन ! ! 😢
6
66
190
०४८देखिनै काण्डहरु काण्डैले गिज‍ोलिदैछन,सुन,यति,ओम्नी,वाईड बडी,बालुवाटार हुँदै बतासमा बतासिदैछन काण्डहरु;कफी,चमेना गृह बन‍ोस्आपत्ति भएन तर रोपनीको५०हजार भाडामा दिने५०बर्षअघिको निर्णय हो कि तत्कालको?योगेशले संलग्नताअस्वीकार गरे संलग्न चै को त?डाकाहरुको देश हो तँ पनि चुप म पनि चुप|
4
22
110
राजाआउन नआउन म खनिखोत्र‍ो गर्दिन तर म राजा कालीन् सुकामका तस्बिरहरु तिम्रा भित्ताका खुनी,कुण्ठा,दलाली,माफिया,भ्रष्टाचार,अन्याय,बेथिति,विसंगतिजन्य तस्बिरहरुका चाङ संग दाज्न चाहन्छु,तिमीहरु अदृश्य गोमन राजा भन्दा ती नाग राजानै ठीक थिए,यसो भन्न कुनैआपत्ति छैन विवश बनायौ तिमीलेनै|
3
24
82
करन सिंह retweeted
सबैभन्दा खतरनाक ती मित्रहरु हुने गर्छन, जसले तपाईंको भावना लाई मजाक बनाउँछन र तौलिने गर्छन हरेक कुरामा।
1
40
1
90
करन सिंह retweeted
मेरो जीवन मादल थिएन माया, तिमीले बजाएर छाड्नलाई #y_aad
3
30
100
करन सिंह retweeted
पर्खन सक्छु म तिमीलाई सयौं जुनी सम्म पनि,,, बस् पर्खाइको फल मिठो हुन्छ भन्ने विश्वास भ्रममा परिरण नहोस्,,। #शुभरात्रि
16
63
156
सम्बन्ध पति पत्नीको होस् या प्रेमी प्रेमिकाको, जिन्दगि को गाडी संगै रात कटाएर हैन सुख दुख आपसमा बाडेर मात्र आगाडी बढ्छ..
3
11
30
हिरा चिन्नलाई रातलाई पर्खने गर दिनमा त टिन पनि टल्किने गर्छ😊❤️ #शुभरात्रि ❤️❤️🙏 #शुभ_सपनि 😴😴😍🙏
18
58
125
करन सिंह retweeted
कसरी भनौं केही होइन यो धन पनि मुना छोडेर, परदेश छिर्यो मदन पनि मृत्यु मेरो भागको हतार नगर बिन्ती मेरो शहरमा, महंगो छ, कफन पनि तिमिलाइ दिल सुम्पिदा सोचिन मैले के गर्थ्यो, पत्थरले काँच जतन पनि नयाँ तरिका नयाँ अस्त्रले प्रहार गर धार विहिन लाग्छ तिम्रो वचन पनि
6
52
70
शहर उहि भएर के गर्नु,भेटने रहर नभएपछि।। माया लाउन मन भएर के गर्नु उनको मुटु पथ्थरको भएपछि।। #शुभसाझ #शुभसन्ध्या #शुभरात्री #हरि🕉❤️🙏🇳🇵🇦🇪🌎
3
33
51
करन सिंह retweeted
मनको भित्री कुनामा टासिएको त्यो गह्रौ चिज चाहेर पन निकालेर फाल्न सक्दिन किन थाहा छैन आफैलाइ सायद.............. मृत्यु को मोह हो त्यो 😒✍️
1
31
60