SaGar AdhiKari (@nirvanasagar21) header
SaGar AdhiKari (@nirvanasagar21) profile picture

Civil Engineer || सधैं मुस्कुराउने पात्र 😊 !! निराश पार्ने छैन ढुक्क follow गर्नुहोस्। follow back चाहिएमा mention गर्नुहोला। भकारि : @scorpiosagar21

भरतपुर, चितवन
Joined January 2013
Photo by SaGar AdhiKari (@nirvanasagar21)Photo by SaGar AdhiKari (@nirvanasagar21)Photo by SaGar AdhiKari (@nirvanasagar21)Photo by SaGar AdhiKari (@nirvanasagar21)Photo by SaGar AdhiKari (@nirvanasagar21)Photo by SaGar AdhiKari (@nirvanasagar21)Photo by SaGar AdhiKari (@nirvanasagar21)Photo by SaGar AdhiKari (@nirvanasagar21)Photo by SaGar AdhiKari (@nirvanasagar21)Photo by SaGar AdhiKari (@nirvanasagar21)
नेपाललाई ऐतिहासिक सफलता मिलेको छ। नेपाली छोरीहरुलाई हार्दिक बधाई! 💐💐 काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा भारतमाथि ऐतिहासिक जित निकाल्न सफल नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु! 💐💐
37
13
5
230
10,363
पैसामा शक्ति छ। प्रसिद्धिमा शक्ति छ । अरु कयौ कुरामा छ । शक्तिले मान्छेलाई 'स्वतन्त्रता' दिन सकेन भने त्यो शक्ति मेरा नजरमा - दुइ कौडीको हो । म @elonmusk को ठूलो प्रशंसक भए,जब मैलै CNBC अन्तरवार्तामा उनले भनेको सुने - ' I will say what I want to say , and if we loose money , so be it ' अर्थात , म त्यही भन्ने छु , जो मलाई भन्न मन लाग्छ । र भने बापत , हामीलाई पैसाको नोक्सान भए पनि कुनै मतलब छैन , बालै फरर .. । ' मस्कले भनेको यो कुरा भन्न संसारको कुनै पनि ठुलोसानो सेठलाई ठूलो थैली होइन, ठूलो आत्म बिश्वास चाहिन्छ । र थैलीलाई हेर्ने सही जीवन दर्शन चाहिन्छ । के तपाईले नेपालमा कुनै पुरानो वा नया पुस्ताको सेठसाहुले .. so be it भनेको कल्पना गर्न सक्नु हुन्छ ? सवाल थैलीको साइजको होइन । सवाल जीवन दर्शनको हो । So be it सजिलो हुदैन । सजिलो नहुने भएकाले नै त्यो So be it , बालै फरर - अमुल्य भैदिन्छ । जीवन भनेको, अन्त्यमा , फाइनल्ली - हेर्ने द्रश्टिकोण बाहेक केही पनि होइन । सृष्टी भनेको द्रश्टिको विस्तार बाहेक केही होइन । कहिलेकाही मान्छे कमेन्ट गर्छन - ' यस्तो नलेख्नुस विजय सर । तपाईको हाइट खस्छ । ' पढेर मलाई हांसो उठछ । हामी बच्चा हुदा 'ईनक्रिमिन' भन्ने औसधी पाइन्थ्यो । हाइट बढछ भन्थे । मैले त्यो कहिलै खाइन । म अग्लो हुने रहर त गर्थे तर औसधी खाएर होइन । लोकप्रिय हुन कस्लाई रहर नहोला र ! अझै, मभित्र पनि त्यसको रहलपहल रहर बाकी छ । तर 'हाइट बढाउने औसधी' खाएर होइन । अरु कसैलाई मेरो आफ्नो हाइट नाप्ने फित्ता जिम्मा लगाउने स्थितिको म कल्पना पनि गर्न सक्दिन । मेरो आफ्नो विवेक बाहेक अरु कसैलाई त्यो फित्ताको जिम्मा दिन सकिन्न । हो , थोरबहुत , रहलपहल पपुलारिटी पाए भने ठिकै छ । तर त्यो काम मेरो आफ्नो शर्तमा हुनु पर्छ । होइन भने चाहिन्न .. So be it , बालै फरर । कुनै पनि उपलब्धिले हामीलाई स्वतन्त्रताका पखेटा दिनु पर्छ , बन्धनका जंजीर होइन .. होइन भने चाहिन्न So be it ! Thank you @elonmusk for that superb conversation :)
22
26
7
392
54,596
SaGar AdhiKari retweeted
नवजात शिशुलाई आगो र धुँवाले सेक्नु हुँदैन। त्यसले फोक्सोसम्म असर गर्छ। बच्चालाई कानमा तेल पनि हाल्न हुँदैन। त्यसले गर्दा बच्चालाई कानमा संक्रमण हुने, ढुसी पर्ने हुन्छ। आँखामा गाजल समेत लगाउन हुँदैन। setopati.com/social/304842
12
16
8
146
32,464
SaGar AdhiKari retweeted
Trust nothing, not even nothing
24,979
47,937
6,349
319,396
34,451,580
मुक्तक मेहेनत गरेपनि धन कमाउन गाह्रो पर्दो रैछ दु:खै दु:खमा यो जीवन चलाउन गाह्रो पर्दो रैछ सायद आफैं कमाउन, रमाउन नसकेर होला सोचेजस्तो यो जिन्दगी बनाउन गाह्रो पर्दो रैछ . #शुभरात्री_शुभसपनी 🙏💐🌹
9
40
1
64
तिजमा बर्त बस्नु राम्रो नराम्रो बहस नै हुदैन मोटोघाटो भए बस्ने नभए नबस्ने । आफ्नो शरीरको ख्याल् राख्नुस कोरिनाबाट जोगिएर व्रत बस्दा चैट होला जिन्दगी। शुभरात्री । आफ्नो ख्याल राख्नुस।
5
16
66
SaGar AdhiKari retweeted
जीवन गार्हाे त्यति बेला हुन्छ। जब, हामी अाफुलाई छाेडेर परिस्थिति लाई बदल्न चाहन्छाै।।🙏
20
83
212
SaGar AdhiKari retweeted
बजारमा नया उखान आएछ , आफ्नो खोकि = खोकि अर्काको खोकि = कोरोना पो हो कि 😂😂😂 #शुभबिहानि #शुभदिन #सतर्क रहनुस् #सुरक्षित रहनुहोस् 🤞🙏
9
46
86
सत्रु सीत हारे बरू फेरि जीत्ने आशा राख्छ मान्छे तर जून दीन आफै संग हार्छ ..तब उस्को सबै आशा टुक्रीएर जान्छ😔
53
205
1
364
बैगुनिलाई गुणले मार्नुपर्छ भन्दैमा पैसा खाएर भागेका हरुलाई के फेरि बोलाएर पैसा दिनु होर?🤔😏😝
25
176
287
जिन्दगी न बुझ्न सकिन्दैछ न बुझाउन सकिन्दैछ अलपत्रे जिन्दगी उद्दार गर्ने भेटिएन आफ्नु जिन्दगी जस्तोव भएनि दौडाउन सकिरा छैन तर घिसार्दै भए नि अगाडि बढी रहेको छ। @gahurung 😍
12
89
102
आजभोलि नेपालमा सुन किन्न महङ्गो तर कानुन किन्न सजिलो र सस्तो भएको छ। #शुभदिनको_कामना !! 🌻😍💐❤️🌹🙏
5
44
81
Replying to @amritna
किताबोँ से नजर हटा था जिन्दगी झन्ड करदिया निक्ल्ने लगे थे घर के बहार जिन्दगी समझ्नेके लिएर कोरोना ने हमारा घमण्ड तोडदिया ~रागी
2
10
18
पहिला कोरिना कम थियो डर उखुम थियो अहिले कोरिना उखुम छ डर कम छ निष्कर्ष - धेरै दुख पाएसी दुख पनि दुख लाग्दैन ।
2
23
77
SaGar AdhiKari retweeted
"पूर्व-तयारी" दुर्भाग्यको कुरो, यो शब्द नेपालमा कुनै पनि सङ्कट आईसकेपछि मात्रै निकै मात्रामा सुनिन्छ। चाहे त्यो बाढी-पहिरो होस्, महामारी होस् वा भूकम्प। केही समयपछि शुन्यतामा बिलाउँछ। फेरि अर्को सङ्कट नआउँदासम्मको लागि। हाम्रो सद्बुद्धि कहिले आउला कुन्नि?
5
78
116
अरुको बारेमा राम्रो नराम्रो त जस्ले पनि छुटयाउन सक्छ तर हिम्मत छ भनि आफु भित्रको नराम्रो छुटयाएर देखाउ !😋😊#शुभपल❤🙏🌹
11
50
89
वर्तमानमा सबल तरिकाले अघि बढ्नु भनेकै भविष्यको लागि उत्तम तयारी हो ! #StaySafeGuys
5
25
1
74
एक पटक मर्नु ठिक बारम्बार मर्नुभन्दा । एकै पटक सक्काएको बेस सधै विष छर्नुभन्दा । प्रेम सरल छैन तर जिन्दगी पनि जिउनु पर्यो । सम्बन्धको धागो चुडिएकै बेस गाँठै गाँठो पर्नुभन्दा ।
2
20
53
तिमी अन्तिम पाइला हौ जिन्दगीको जब छुटिन्छौ तिमी, न सास सम्भव रहन्छ न कसैको साथ💕💕शुभ रात्री 🙏🌷 💕 शुभ सपनी 🙏💐🌹
4
43
67
पिडाको गित गाउदा ताल दियौ प्रेम दिएँ अनि तिम्ले फाल्दियौ आशु बगाएँ तिम्रो बियोगमा अनि आशु दिनेलेनै रुमाल दियौ ।
2
14
52