Pradip Pariyar (@ppariyar) header
Pradip Pariyar (@ppariyar) profile picture

#DalitLivesMatter @DalitLives | YGL 2020 @YGLvoices |Asia 21 Young Leaders| Youth Leadership Awardee 2015 @MOYS| Views are personal.

kathmandu,nepal
Joined December 2009
Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)
सियोधागो पुस्तक पढ्ने अवसर पाउनुभयो कि? पढिसक्नुभएको भए यहाँको प्रतिक्रिया र अनुभूति सुन्न पाउँदा खुसी लाग्नेछ।@fineprintbooks
2
5
15
1,067
Pradip Pariyar retweeted
यो बालकको खोजी कार्यमा सक्दो सहयोग गरौँ । @hello_sarkar @PM_nepal_ @NepalPoliceHQ काठमाडौंबाट धनुषाका एक किशोर बेपत्ता onlinekhabar.com/2026/11/206…
2
1
257
Pradip Pariyar retweeted
📣 अब ४ दिन बाँकी! युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी (Creative Advocacy) कार्यशालाका लागि तपाईंको संस्थाले आवेदन भर्नुभयो त? फारम भर्ने अन्तिम मिति: २०८३ मंसिर ६, आइतबार आवेदन भर्ने लिंक: forms.gle/zM6Z32oMu6k3mA7PA #VoicesOfChange #CreativeEntrepreneurshipPathway
1
38
Pradip Pariyar retweeted
छठ पर्व सकियो छठमा पनि विभेदका घटना रोकियन । हिमाल तिर को कथा त कति आउनै बाकि छ तर सियो धागो हिमाल तिर नि पुग्यो । हिमाल तिर पुर्याउने मित्र लाइ धन्यबाद |
1
2
65
छठ पर्व सकियो छठमा पनि विभेदका घटना रोकियन । हिमाल तिर को कथा त कति आउनै बाकि छ तर सियो धागो हिमाल तिर नि पुग्यो । हिमाल तिर पुर्याउने मित्र लाइ धन्यबाद |
1
2
65
Pradip Pariyar retweeted
घर, गाउँ र गाउँका मान्छेहरूका बारेमा जति लेखे पनि शब्दहरू नपुगेजस्तो लाग्छ। जति सम्झे पनि सम्झनाहरू कम भएजस्तो लाग्छ। तैपनि मनमा गुम्सिएका केही कुराहरूलाई शब्दमा उतार्ने आँट गरेँ। 😢 ekantipur.com/opinion/2026/1… – at Nepal
8
7
295
छठ पर्वको पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति, आरोग्य र समृद्धिको उज्यालो छाओस्। सबैमा हार्दिक शुभकामना! 🙏
96
Pradip Pariyar retweeted
🌧️ स्याटेलाइटमा पश्चिम नेपालमा वर्षा सुरु भएको संकेत छ। गण्डकीसम्म धेरै ठाउँमा र बागमती, कोशी तथा लुम्बिनीका केही ठाउँमा वर्षा हुन सक्छ। पहाडमा मेघगर्जन/चट्याङ र कतै असिनाको सम्भावना छ। आज पश्चिममा चिसो बढ्ने, भोलिदेखि देशभर मौसम सुध्रिने देखिन्छ। 🌤️
3
15
1
83
4,815
Pradip Pariyar retweeted
Dear Nepal, all I can say is that this was my first time visiting your beautiful country, and the most amazing people gave me so much love and respect. You have my ❤️. May you never lose your charming self, and may you grow by leaps and bounds,especially on the cricketing field. See you all very soon!
39
233
3
3,871
109,580
केही समयअघि AP1 TV को AP TALK TIME मा ‘ सियो धागो बारे आफ्ना विचार र अनुभूति साझा गरेको छु। तपाईंले सियो धागो पढ्ने अवसर पाउनुभयो कि? पढिसक्नुभएको भए यहाँको प्रतिक्रिया र अनुभूति सुन्न पाउँदा खुसी लाग्नेछ। youtube.com/watch?v=VyieKe0Y…
1
5
236
Pradip Pariyar retweeted
तिहारको समयमा, एकातिर, प्रकृतिले सिर्जना गरेका विभिन्न पशुपन्छीहरूको सम्मानपूर्वक पूजा गरेको देख्दा हाम्रो परम्परागत संस्कृतिप्रति गौरवको अनुभूति हुन्छ भने, अर्कोतिर, २०० बढी दिनदेखि दलित विभेद विरुद्ध माइतीघर मण्डलमा सत्याग्रहरत दीपा नेपालीलाई भेट्दा र अगुवा दलित अधिकारकर्मी प्रदिप परियारको हालै प्रकाशित पुस्तक ' सियोधागो: समानताहेतु सङ्घर्ष ' पढ्दा हाम्रो परम्पराभित्रको जातपातजन्य विभेदको अमानवीय कुप्रथा र कलंकप्रति लज्जाबोध हुन्छ! हाम्रो संविधानले "सबै प्रकारका छुवाछुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानून वमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ" ( धारा-२४(५) ) भनेर स्पष्ट किटान गरिसकेको सन्दर्भमा संबिधानका प्रावधानहरूलाई कडाइपूर्वक कार्यान्वयन गर्न दलितसम्बन्धी एउटा बलियो छाता ऐन नै बनाएर हाम्रो निधारमा युगौंदेखि लाग्दै आएको कलंक सदाकोनिम्ति अन्त्य गर्ने कार्यमा ढिलाइ किन? देशविदेशमा पढेर,घुमेर आएका शिक्षित युवाहरूको बाहुल्य रहेको झण्डै दुइतिहाइ बहुमत प्राप्त सरकारले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने? #AnnihilateCaste #Balenshah #RabiLamichhane #rastriyaswatantraparty #deepanepali #pradippariyar
8
6
48
6,738
नेपाल संवत् ११४७ तथा म्हः पूजाको हार्दिक मंगलमय शुभकामना! 🎉 नयाँ वर्षले सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र नयाँ उत्साह ल्याओस्। न्हूदँया भिन्तुना! 🎊
3
167
उज्यालोको यो पर्वले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिका नयाँ किरणहरू छरिदिओस्। तपाईं र तपाईंको परिवारमा सधैँ खुसी, उमङ्ग र उज्यालो छाइरहोस्। दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना! 🌸 🪔
1
5
258
Tihar ko hardik shuvakamana! As thousands of Nepali New Yorkers light diyas for Laxmi Puja and celebrate the bonds of Bhai Tika, may this Tihar bring you prosperity, peace, and the sense of belonging you deserve.
724
2,080
383
30,650
1,227,409
Pradip Pariyar retweeted
📣 म्याद थप गरिएको जानकारी युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी (Creative Advocacy) कार्यशालाका लागि तपाईंको संस्थाले आवेदन भर्नुभयो त? फारम भर्ने अन्तिम मिति: २०८३ मंसिर ६, आइतबार 🔗 आवेदन फारम: forms.gle/zM6Z32oMu6k3mA7PA #VoicesOfChange#CreativeEntrepreneurshipPathway
1
1
39
Pradip Pariyar retweeted
हिमाल देख्ने आशामा पहाड चढेको सियोधागो , बादलले हिमाल छेकेपछि भन्दैछ | जीवन पनि यस्तै रहेछ। कहिलेकाहीँ गन्तव्य बादलले छेक्छ, तर यात्राको अर्थ छेक्न सक्दैन।
3
8
189
Pradip Pariyar retweeted
📣 आवेदन दिने अन्तिम मिति भोलि! युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी (Creative Advocacy) कार्यशालाका लागि तपाईंको संस्थाले आवेदन भर्नुभयो त? 🔗 आवेदन फारम: forms.gle/zM6Z32oMu6k3mA7PA #VoicesOfChange #EUinNepal #CreativeEntrepreneurshipPathway #DalitLivesMatter
1
51
हिमाल देख्ने आशामा पहाड चढेको सियोधागो , बादलले हिमाल छेकेपछि भन्दैछ | जीवन पनि यस्तै रहेछ। कहिलेकाहीँ गन्तव्य बादलले छेक्छ, तर यात्राको अर्थ छेक्न सक्दैन।
3
8
189
मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा काम गरिरहनु भयका गैरसरकारी संस्था (CSOs/CBOs) का लागि युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी (Creative Advocacy) कार्यशालामा सहभागी हुने अवशर छ | समावेशी, समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि सशक्त युवा शक्ति निर्माण गर्नु कार्यशालाको उद्देश्य हो । कार्यशालामार्फत् सहभागीहरूले नेतृत्व विकास गर्दै समता र समावेशीकरण, Artivism र Art Therapy जस्ता विषयमा आधारभूत ज्ञान तथा सीप हासिल गर्नेछन्। फारम भर्ने अन्तिम मिति: २०८३ कार्तिक १९ गते अनलाइन जानकारी सत्र: २०८३,कार्तिक ११ फारम भर्ने 📷 docs.google.com/forms/d/e/1F… See less
1
3
227
Pradip Pariyar retweeted
एउटा ससक्त पुस्तक जसले सोच्न बाध्य बनाउछ,राज्यलाई प्रश्न गर्छ । राज्यका उपेक्षित नजरलाई पहिचान गर्न सिकाउछ र यो महसुस गराउछ कि साच्चै राज्यले असमान व्यवहार गरेको छ र हाम्रो एकता नै यो असमान व्यवहारप्रतिको विद्रोह हो । धन्यवाद लेखक @ppariyar यति ससक्त पुस्तक हामीसम्म ल्याइदिएकोमा
1
1
16
580