
Used to be a reporter. worked for @bizmandu @Himal_Khabar @NAYA_PATRIKA @aarthik_abhiyan #FCBarcelona Fan #Travel Passionate #लोकतन्त्र #सुशासन
आफ्नै गाम
Joined January 2011
- Tweets39.8K
- Following601
- Followers4.5K
- Likes8.2K
Prabhat Bhattarai retweeted
FOX NEWS: Get rid of borders?
MANDANI: No
FOX: Get rid of SCOTUS?
MAMDANI: No
FOX: Get rid of jails?
MAMDANI: No
FOX: Do you think DSA is gonna kick you out?
MAMDANI: No
Prabhat Bhattarai retweeted
Tihar ko hardik shubhakamana to our Nepali neighbors!
Tihar reminds us to honor every bond that sustains us, from the animals who share our lives to the siblings who protect us. May it bring you happiness, prosperity, and peace.
सत्ता गगनको छ?
छैन।
कसको छ?
खरानी र सहकारीको।
अनि गननमाथि लाञ्छनाको बेपार को गर्दैछ?
सत्ता।
सत्तासँग तथ्य भए कारबाही गर्ने हो के, थर्डक्लास पेड ट्रोलहरूबाट झ्याली पिटाउने हैन!
१८ करोडको डिल र इनम कनेक्सन विषयान्तर गर्न गगन थापा र उनको टिमले खेलिरहेका घातक गेम
नेताहरूमाथि जब–जब ठूला काण्ड जोडिन्छन्, तब–तब पर्दापछाडिका दृश्य, रणनीतिक र घातक खेल निकै रोचक तरिकाले बाहिर आउँछन्। नेपाली कांग्रेसका सभापति गगन थापामाथि गम्भीर प्रश्न उठेपछि उनी र उनको टिमले देखाएका हर्कत हेर्न लायक छन् । १८ करोडको डिल, इनम सापकोटासँग जोडिएको प्रकरणलाई ढाकछोप गर्न गगनकुमार थापा र उनको टिम र सचिवालय माकुराले जस्तै भ्रमका जाला बनाउन ब्यस्त छन् ।
इनम कनेक्सन र १८ करोडमा पार्टी आधिकारिकता खरिद गरिएको दाबी सम्बन्धि प्रकरणभन्दा गगन टिमले बनाएको भ्रमको जालो झन् रोचक छ। यो काण्ड केवल आर्थिक वा राजनीतिक विवादमा मात्र सीमित छैन; यो संकटको बेला एउटा स्थापित नेता र उसको टिमले खेल्ने ‘डिफेन्सिभ गेम’ , विषयान्तरका कला र त्यसका विरुद्ध खडा गरिएका केहि रोचक शृङ्खला कसरी तयार गरियो ? किन गरियो र यसपछि के हुनसक्छ ?
१८ करोडको लफडा र ‘फोकस शिफ्ट’ गर्ने खेल
घटनाको सुई इनम सापकोटासँग गगनको कनेक्सन र पार्टीको आधिकारिकता पाउन १८ करोडको डिल भएको गम्भीर आरोपतिर थियो । जब यो काण्ड बाहिर आयो, तब गगन थापा र उनको सचिवालयलाई महसुस भयो कि यो सामान्य तुवाँलो होइन, आँधी हो, यसले हाम्रो नेताको सबै बगाउन सक्छ । त्यसपछि सुरु भयो, ‘विषयान्तरको रणनीति’
सुरुमा भ्रम छरियो, कुमार बेनले बिचौलियाको मोबाइल लाग्यो! जब कि गगनको टाउकोमा १८ करोडको लफडाको भारी झुण्डिएको थियो, इनमको बयान अडियोमै बाहिर आइसकेको थियो, कसले मोबाइल लाग्यो र किन लाग्यो भन्ने कुरा र १८ करोडको सौड़ावाजीको प्रसंग आकाश–पातालको फरक हुन् भन्ने थापा टिमले भेउ पाएनन्। रातारात थापाको सचिवालयले समाचार बनायो र त्यो समाचार गगन थापाकै बचाऊ गर्ने मिडियाबाट सार्वजनिक गरियो । जनताको ध्यान मोड्न यही ‘मोबाइल प्रकरण’ लाई कृत्रिम मसला बनाएर उचालियो। स्क्रिनसर्टहरू सामाजिक संजालमा दुलाउना थालियो । जब मिडियामा बिचौलियाको मोबाइल बेनले जफत गरेको भनिएका समाचारहरू छपाइ भए, पछि खुल्दै गयो कि यो सबै गगनको सचिवालयकै परिकल्पना र प्रायोजनमा रचिएको कथा थियो।
पक्राउको हावा हल्ला र पत्रकारमाथिको मनोवैज्ञानिक आक्रमण
दैनिक राजनीतिमा जब पानी माथि ओभानो बन्ने ठाउँ रहँदैन, तब कृत्रिम डर पैदा गरेर सहानुभूति बटुल्ने पुरानो शैली अपनाइन्छ। यही शैली पछ्याउँदै गगनको सचिवालयले राज्यले उनलाई पक्राउ गर्न लागेको र प्रहरीले निगरानी गरिरहेको भ्रम फैलायो। तर, पोल तब खुल्यो जब प्रहरी प्रशासन र प्रधानमन्त्री कार्यालयले यसबारे पूर्ण रूपमा बेखबर रहेको बतायो। न त कुनै निगरानी थियो, न त पक्राउको कुनै योजना! यो त केवल आफ्ना समर्थकहरूलाई उत्तेजित पार्ने र मुख्य मुद्दाबाट ध्यान मोड्ने एउटा राजनीतिक स्टन्ट मात्र थियो।
यति मात्र कहाँ हो र? जब गगनको संलग्नताका पोल खुल्न थाले, तब उनका निकटस्थहरू र केही पदाधिकारीहरूले समाचार लेख्ने पत्रकारहरूको नै चरित्रहत्या गर्न थाले। सत्य लुकाउन र कलमको मुख थुन्न व्यक्तिगत लाञ्छना लगाउने यो डिजिटल ट्रेलले नेपाली राजनीतिक संस्कृतिमा मौलाउँदै गएको असहिष्णुतालाई उदाङ्ग पारेको छ।
‘आत्मा सफा छ’ को भावनात्मक नाटक र गगन पक्षका आगामी बचाउका अस्त्रहरू
अन्ततः, चौतर्फी घेराबन्दीमा परेपछि गगन थापाले भिडियो सन्देश जारी गरे। भिडियोमा उनले निकै भावनात्मक रूपमा भने, “मेरो आत्मा सफा छ, छानबिन गरियोस्।”
यहाँनेर एउटा प्रश्न खडा हुन्छ, कानुन, तथ्य र प्रमाणले चल्ने राज्यव्यवस्थामा ‘आत्माको सफाइ’ को प्रमाणपत्र कहाँ र कसले दिने? के छानबिन समितिले आत्माको एक्सरे गर्ने कुनै प्रविधि पत्ता लगाएको छ? तथ्य र प्रमाणको कठघरामा उभिनुपर्ने व्यक्तिले जब आत्मिक पवित्रताको सर्टिफिकेट बाँड्न थाल्छ, बुझ्नुपर्छ कि तर्क सकिएको छ र भावनाको व्यापार सुरु भएको छ।
ओलीसँगको आकस्मिक भेट र विगतका घोषणाको विसर्जन
राजनीतिमा ‘कहिले पनि नभेट्ने’ र ‘कुनै पनि हालतमा सहकार्य नगर्ने’ जस्ता उद्घोषहरू संकटको एक झोक्काले कसरी हावामा उडाउँछन् भन्ने गतिलो उदाहरण पनि बनेको छ यो घटना। इनम प्रकरणमा नाम जोडिनेबित्तिकै गगन छट्पटिएर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगे।
ल ठिक छ।
सरकारमाथि साढे ७ महिनामै संकट, रवि र बालेनबीचको विवाद उत्कर्षमा bizmandu.com/content/2026110…
गगनले विपक्ष विहिन सरकार नबनाउने भनेको हो!मधेस प्रदेशमा कांग्रेस तेस्रो दल हो, उसले दोस्रो र चौथोसँग मिलेर सरकार बनाएको थ्यो। पहिलो दलले सरकार टिकाउन नसक्दा विपक्षमा थ्यो! जबरी बॉंकी प्रदेशको अवस्था यस्तो थिएन र विमल सरलाई यो थाहा नभएको पनि हैन तर झूठ नछॉंटी कम्निष्ट कसरी हुनु र?
Prabhat Bhattarai retweeted
James Talarico just made a surprise appearance on SNL! The American people love Talarico and the new wave of Democrats coming into power!
Prabhat Bhattarai retweeted
प्रमुख प्रतिपक्षी दलले लाइक्स-भ्युजको लालसामा सत्ताको कीर्तन-भजनमा लिन आफ्ना उपसभापतिलाई पैला लोकतन्त्रमा प्रतिपक्षको भूमिकाबारे क्लास लिनपर्यो ! लिडरशिप एकेडेमी बनेन ? पहिलो क्लास एकजना उपसभापतिलाई !!
Prabhat Bhattarai retweeted
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो मृत्यु भएको ३४ वर्षपछि कसरी यस्तो ट्वीट गरे होलान् भन्ने जिज्ञासा लाग्न सक्छ । वास्तवमा उनले आफैं ट्वीटर (एक्स) चलाएर यसो भनेका भने थिएनन् । तर, उनका विचारहरू भने ट्वीटरमा आउन थालेका छन् ।
ekantipur.com/news/2026/11/0…
Prabhat Bhattarai retweeted
बिहान ७.३० मै स्कुल घुच्च्याउने , ओके , बाई - बाई र टाटा चाहिने, ठस ,ठस हुने गरी किताब र कापीको झोला बोकाउने अभिभावक र स्कुलका हेड मास्टर प्रति सहानुभूति सहित समर्पित भन्छ भैरे !😂😂
'मैले दुईवटा विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेको छु, तर यसरी व्यवहारिक ढङ्गले गृहकार्य समाधान गर्ने विधि मैले आजसम्म कतै देखेको छैन।'
Prabhat Bhattarai retweeted
अरुलाई चाहिँ इनामले आफूले “१८ करोडको डिल भएको भन्ने सुनेको” आधारमा पक्राउ गरी छानबिन हुनुपर्ने रे! अनि त्यही इनामको च्याटमा “पीएमले भनेको” आधारमा अदालत प्रभावित पार्न खोजेको आधारमा पक्राउ गरी छानबिन किन नगर्ने? बेलुन शाहलाई तुरुन्त पक्राउ गरी छानबिन गरियोस्!
Prabhat Bhattarai retweeted
यत्तिको उत्तानो परेर ठग जत्थाको झोलेगिरी गरेर यो ब्रो ले पनि उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पड्काएछ ! निजी क्षेत्रकै उद्योगहरुले बजार नभएर क्षमता अनुरुप सिमेन्ट उत्पादन गर्न नसकिरहेको अवस्थामा यसलाई किन गरिब नेपालीहरुले जम्मा गरेको ट्याक्समा गिर खेलाउन परेको होला ? झोलिटोक्रेसी !!
Prabhat Bhattarai retweeted
मैले सोचेको मात्रै ठीक, म मात्रै सही, म बाहेक सबै चोर् हुन्, मलाई मात्र देशको चिन्ता छ, मैले भनेकै हुनुपर्छ नत्र खत्तम हुन्छ, सबैले मलाई राम्रो भन्दिनुपर्यो, मैले नभनेका कुरा पनि बुझ्दिनुपरो,
भन्दाभन्दै 'म नै राज्य हुँ' भन्नेतिर गैएला हौ। त्यसो नगरौं,वी डन्ट क्रेभ ओली पार्ट टु।
Prabhat Bhattarai retweeted
घण्टेज मित्रहरु र त्यसका हनुमान हरुले बुझ्न जरुरी छ। हैन त प्रबक्ता ज्यु @realpbhattarai ?

























