ً (@ThuloKeto) profile picture

आफ्नो काम बाहेक बाँकी सबै विषयको विज्ञ 😎

फ्लाईओभरको देश 😆
Joined December 2010
Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)Photo by ً (@ThuloKeto)
म खसीको मासु खाने जिद्दी गर्थें... पारीपारीसम्म पुगेर भएपनि ल्याउँथ्यौ! मलाइ ह्याँकुलो दिन्थ्यौ, खाने रहर त तिम्लाइ पनि हुँदो हो नि बाबा।
5
147
198
तिम्ले मेहनत गर्ने, घर चलाउने... मैले आमाको दुधको भारा मात्रै देख्ने! "दुध निस्कन र हो नत्र त म पनि खुवाउँथें" भन्ने रहर त हुँदो हो नि बाबा।
2
203
238
सारा समाज पराइ हुँदा आमाको त माइत जाने विकल्प थियो... तिम्रो त त्यो पनि थिएन! तनाव बिसाउन कतै जाउँ भन्ने रहर त तिम्रो पनि हुँदो हो नि बाबा!
4
307
1
375
आमा त दु:ख पर्दा रुन्थिन्, सारीको सप्कोले आँसु पुछ्थिन्, कपाल जगल्टो पारेर मुख लुकाउँथिन्... तिमीलाइ त समाजले त्यो पनि बन्चित गर्यो बाबा!
2
256
328
ً retweeted
डिप्रेसनमा जाने सुविधा गरिबहरुलाई हुदैन, परिवारलाई दुई छाक पेट भरि खान/खुवाउन सके, खस्रो ओच्छयाइनमा निदाउछन। मनोचिकित्सकको खाँचो यो झोलेझाम्टे अमिरी शौख पालेका वर्गको लागि हो । तिनले मिठा मसिना खाउन, कतै टुरिष्ट डिस्टिनेसनमा धुम्न जाउन, पार्टी पिकनिक गर्नु, साथीभाई संग रमाउन ।
1
2
188
लासलाई कन्टेन्ट बनाएर आएको भ्युजले कसरि खुशी हुन सक्नुहुन्छ??? मन पोल्दैन तपाइको??😭😭
1
3
127
गाउ छोडेको बर्षौ भयो तर सहरमा यो खालि ठाउँ भर्ने मान्छे भेटिएन ।
1
209
बाइक गलत लेनबाट बग्दैछ ५०००० फाइन हान्न परो @valleytraffic
3
1
9
1,276
Argentina's man of the match. Messi who?
1,156
21,071
628
116,028
2,037,056
दिउँसो न्युरोडमा ‘यो जीत कस्को, अर्जेन्टिनाको’ भन्दै नारा लाउँदै हिंड्ने यी #ARG पंखा भाईबहिनीहरुलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी श्री पशुपतिनाथसँग कामना गर्दछु ! 😂
2
7
10
देसलाई निशुल्कको लत (नशा) ले गॉजेको छ।यो लत Poisonous छ। दुनियॉमा हरेक चिज, सेवा वा कार्य Business भैसकेको छ। बिना Business Motive कुनैपनि कार्य सफल हुदैन। खेलकुद (World Cup Soccer) पनि एक Business हो। World Cup Soccer का Match हरु निशुल्क हेर्न माग गर्नु गलत छ।
3
4
15
2,062
When you elect a clown, the whole country becomes a circus.! #smh – at Nepal
5
13
1
82
3,467
सामाजीक सन्जालको माहोल के छ भने बालेनले गु नै खाएपनी ३ करोड नेपालीले गु का औशधीय गुणहरु बाएए च्याटजिपिटी गरेर भएनि पोस्टिनेछन 😂😂
8
18
11
84
8,476
Replying to @prakashujyalo
This is too low bro. Sharing someone’s personal video on social media to hurt their reputation is a cheap shot.
4
2
23
2,452
यो स्टोरी पढेर पछिल्ला १४-१५ दिन देखि सार्है भाउक भएको थिए , वहाँ सङ्ग १८ तोला सुन भएको थाहा पाएपछि आज बल्ल मन अलिक हलुको भयो ।
17
39
4
147
20,917
ً retweeted
दुधको भाउ बढदा कालो चियाको दाम किन बढछ भन्ने प्रश्न धेरैले सोधेको देखिन्छ । कुरो सिम्पल छ त कालो चिया खानेहरुले आफुलाइ गरीब महसुस नगरुन भनेर त्यस्तो गरिन्छ 😂
3
5
1
29
2,032
अघिसम्म आनाको मुल्यको हिसाबकिताब गर्दैथिए,अहिले भाडाको हिसाबकिताब गर्दैछन हामिलाइ हिसाबकिताब गर्न कमि आउनु भएन है 😁😁
2
9
1
36
3,263
टंक दाहालले आफ्नो जीन्दगीमा बर्कतले भ्याउने जति प्रोपोगाण्डा फैलाएर मन्दवुद्दी स्वाठ नेफोलिको दिमागमा भर्नु जति बिष भरिसकेर अब देखुन भिडियो बनाउदिन भनेर लगभग सन्यासको घोषणा गर्नु भएछ । यो त दॅात फुक्लिसकेपछि मासु खान छाड्या जस्तो भो दादा । चपौन नसके झोल भए पनि पिउदै गर्नोस
12
23
1
75
4,085
खासै नयाँ कुरो होइन है यो । २० लाई घटाएर १० बनाउने कुरो मात्र आको हो । नेपाल राष्ट्र बैंक ले क, ख, ग वर्ग का वित्तीय संस्था लाई जारी गरेको एकीकृत निर्देशन को अंश जस्ता को तस्तै 👇
1
179