Educate yourself. When a question about a certain topic pops up, google it. Watch movies and documentaries. When something sparks your interest, read about it. Read, read, read. Study, learn, stimulate your brain. Don’t just rely on the school system, educate that beautiful mind.
110
Moon Light retweeted
जानेहरु लाई चुपचाप विदाई गर्न सक्नुपर्छ,
अनि आउनेहरुलाई स्वागत।
जानेहरुको यादमा तड्पिएर,
आउने हरुलाई दुखित बनाउनु हुँदैन।
जिन्दगीको नियमनै
समय,परिस्थितिलाई सम्हाल्दै निरन्तर अगाडि बढ्नु हो।
#शुभरात्रि
Replying to @moon_junn
मान्छेको जिन्दगीको सबभन्दा ठुलो दुखनै म थाकेँ,म हारेँ भन्ने सोच मन,मस्तिष्ष्क दिमागमा आउनु हो। श्वास फेर्नु शारिरिक रुपमा जिउँदो हुनुहो। हिजोका घटना परिघटनाले जीवनलाई अन्धकार देख्नु मानसिक रुपमा विक्षिप्तता संकेत हुन सक्छ। नकारात्मकता त्यागेर सकारात्मक सोचको विकास गर्नु आवश्यक छ।
1
59
Dear soulmate
Where on earth are you? My soul is pretty exhausted and it's very hungry and thirsty in search of you. Come and satisfy my ravenous hunger and an insatiable thirst for your love and love making both. I want our souls to intertwine and whisper to eachother....
1
174
जानेहरु लाई चुपचाप विदाई गर्न सक्नुपर्छ,
अनि आउनेहरुलाई स्वागत।
जानेहरुको यादमा तड्पिएर,
आउने हरुलाई दुखित बनाउनु हुँदैन।
जिन्दगीको नियमनै
समय,परिस्थितिलाई सम्हाल्दै निरन्तर अगाडि बढ्नु हो।
#शुभरात्रि
आज हामी सँग ज्ञान छ, नयाँ सुचना छ, अत्याधुनिक प्रविधि छ। जसको कारण सफलताको लागि जतिनै उचाइमा उडान लिएपनि, ढिलोचाँडो एकदिन धर्तिमा झर्नु पर्छ नै। हिजो लाई आज र आज लाई भोलि ले प्रतिस्थापन गर्नेछ। त्यसैले हाम्रो प्रेम आकाश सँग मात्रैहैन धर्ति सँग पनि उत्तिकै हुनुपर्छ।
#शुभरात्रि 🙏
2
102






