Pinned Tweet
अामा! म छोरी भएर जन्मुँ कि नजन्मुँ?
अामा हजुरहरु प्रेमलिलामा मस्त हुँदा
बाबा बाट हुत्तिँदै अाएको
विर्यको एउटा पित्को सँग
तिम्रो डिम्ब को संयोग हुँदा
फर्टिलाइज हुँदै
अाज म एक भ्रुण बनेकी छु!
विस्तारै, प्रकृतिको नियम सँगै
……………
(बाँकी तलको लिंकमा)
m.facebook.com/story.php?sto… – at Geoje-si, Republic of Korea
Educate yourself. When a question about a certain topic pops up, google it. Watch movies and documentaries. When something sparks your interest, read about it. Read, read, read. Study, learn, stimulate your brain. Don’t just rely on the school system, educate that beautiful mind.
110
Moon Light retweeted
जानेहरु लाई चुपचाप विदाई गर्न सक्नुपर्छ,
अनि आउनेहरुलाई स्वागत।
जानेहरुको यादमा तड्पिएर,
आउने हरुलाई दुखित बनाउनु हुँदैन।
जिन्दगीको नियमनै
समय,परिस्थितिलाई सम्हाल्दै निरन्तर अगाडि बढ्नु हो।
#शुभरात्रि
Dear soulmate
Where on earth are you? My soul is pretty exhausted and it's very hungry and thirsty in search of you. Come and satisfy my ravenous hunger and an insatiable thirst for your love and love making both. I want our souls to intertwine and whisper to eachother....
1
174
जानेहरु लाई चुपचाप विदाई गर्न सक्नुपर्छ,
अनि आउनेहरुलाई स्वागत।
जानेहरुको यादमा तड्पिएर,
आउने हरुलाई दुखित बनाउनु हुँदैन।
जिन्दगीको नियमनै
समय,परिस्थितिलाई सम्हाल्दै निरन्तर अगाडि बढ्नु हो।
#शुभरात्रि
आज हामी सँग ज्ञान छ, नयाँ सुचना छ, अत्याधुनिक प्रविधि छ। जसको कारण सफलताको लागि जतिनै उचाइमा उडान लिएपनि, ढिलोचाँडो एकदिन धर्तिमा झर्नु पर्छ नै। हिजो लाई आज र आज लाई भोलि ले प्रतिस्थापन गर्नेछ। त्यसैले हाम्रो प्रेम आकाश सँग मात्रैहैन धर्ति सँग पनि उत्तिकै हुनुपर्छ।
#शुभरात्रि 🙏
2
102
दशैँ
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
आयो
भन्दा भन्दै गयो दशैँ।
83
रातो टिका निधारमा टलक्कै टल्कियो
छाति भित्र मायाको आगो सल्कियो!!!
लौन कसैले मायाको आगो निभाउने दमकल बोलाइदेउ🙏🙏
Moon Light retweeted
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको नेपालीहरूको महान् चाड बडादशैँ (विजयादशमी), २०८३ को पुनीत अवसरमा म मेरो व्यक्तिगत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
यस वर्षको बडादशैँ हामी विपत्ति र शोकको घडीमा मनाउँदै छौँ। धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको छ भने हजारौँ परिवार घरबारविहीन र विस्थापित भएका छन्। यस दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। सङ्कटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ।
नवदुर्गा भवानीले हामी सबैलाई आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको सर्वोपरि हितमा निस्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र जस्तोसुकै सङ्कटसँग जुध्ने अदम्य साहस प्रदान गरून्। असत्यमाथि सत्यको विजयको यस महान् पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस्।
सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादशैँको हार्दिक शुभकामना !
तिम्रा यादहरुले पलपल मुटु रेट्न थालेपछि नै हो,
म चुपचाप गुमनाम हुन बाध्य भएको।
#माया ❤️❤️
Moon Light retweeted
नेपालको ऐतिहासिक सफलता!😯❤️
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा निर्वाचित हुँदै नेपालले एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत प्राप्त गरेको छ। 🇳🇵🙏
विजयादशमीको अवसरमा हजुरहरु सम्पुर्णको परिवारमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य र दिर्घायुको कामना। माता दुर्गाको कृपा सँधै हजुर लाई मिलिरहोस। हजुरहरु सबैको मनाोकामनाहरु पुरा हुन सकुन। आगामी दिनमानयाँ उमंगको साथ अगाडि बढ्ने प्रेरणा मिलोस, बडादशैँ २०८३ को हार्दिक मंगलमय शुभकामना।🙏
1
1
118
मनको कुरा सोधिदिने त कैयौं हुन सक्छन,
तर मनको कुरा बुझिदिने चाहिं करोडौंमा एक।
त्यसैले त तिमि असाध्यै खास छौ।
#माया❤️
1
4
324











