Moon Light (@Timilsina_CP) header
Moon Light (@Timilsina_CP) profile picture

Save your TIME and MONEY.

Pokhara, Nepal
Joined April 2015
Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)
अामा! म छोरी भएर जन्मुँ कि नजन्मुँ? अामा हजुरहरु प्रेमलिलामा मस्त हुँदा बाबा बाट हुत्तिँदै अाएको विर्यको एउटा पित्को सँग तिम्रो डिम्ब को संयोग हुँदा फर्टिलाइज हुँदै अाज म एक भ्रुण बनेकी छु! विस्तारै, प्रकृतिको नियम सँगै …………… (बाँकी तलको लिंकमा) m.facebook.com/story.php?sto… – at Geoje-si, Republic of Korea
4
56
71
Educate yourself. When a question about a certain topic pops up, google it. Watch movies and documentaries. When something sparks your interest, read about it. Read, read, read. Study, learn, stimulate your brain. Don’t just rely on the school system, educate that beautiful mind.
110
Replying to @ghamjun
विचारको खडेरी भएर होकि?😅
5
मान्नुस या नमान्नुस, आजको दिनसम्म पनि धेरै पत्रकारहरु पनि विचौलियाको भुमिकामै रहेका छन।
103
Moon Light retweeted
जानेहरु लाई चुपचाप विदाई गर्न सक्नुपर्छ, अनि आउनेहरुलाई स्वागत। जानेहरुको यादमा तड्पिएर, आउने हरुलाई दुखित बनाउनु हुँदैन। जिन्दगीको नियमनै समय,परिस्थितिलाई सम्हाल्दै निरन्तर अगाडि बढ्नु हो। #शुभरात्रि
3
3
196
Replying to @ghamjun
हैट किन होला नि?
19
Replying to @mathura_sapkota
ए हस!😍😍
54
Replying to @moon_junn
मान्छेको जिन्दगीको सबभन्दा ठुलो दुखनै म थाकेँ,म हारेँ भन्ने सोच मन,मस्तिष्ष्क दिमागमा आउनु हो। श्वास फेर्नु शारिरिक रुपमा जिउँदो हुनुहो। हिजोका घटना परिघटनाले जीवनलाई अन्धकार देख्नु मानसिक रुपमा विक्षिप्तता संकेत हुन सक्छ। नकारात्मकता त्यागेर सकारात्मक सोचको विकास गर्नु आवश्यक छ।
1
59
Your last mistake is your teacher. #Goodnighteveryone
150
Replying to @moon_junn
मेरो तर्फबाट पनि तिमिलाई ❤️❤️
1
28
Dear soulmate Where on earth are you? My soul is pretty exhausted and it's very hungry and thirsty in search of you. Come and satisfy my ravenous hunger and an insatiable thirst for your love and love making both. I want our souls to intertwine and whisper to eachother....
1
174
जीवन सुन्दर छ। तर हामीहरु भविष्यको कल्पनाले पलपल भयवित हुनेगर्दछौँ।
1
3
478
जानेहरु लाई चुपचाप विदाई गर्न सक्नुपर्छ, अनि आउनेहरुलाई स्वागत। जानेहरुको यादमा तड्पिएर, आउने हरुलाई दुखित बनाउनु हुँदैन। जिन्दगीको नियमनै समय,परिस्थितिलाई सम्हाल्दै निरन्तर अगाडि बढ्नु हो। #शुभरात्रि
3
3
196
Replying to @ghamjun
खै अब म कसरी बताउँ, तिम्रा यादहरुले मेरो मुटु चिराचिरा बनाए जस्तो लाग्छ।
15
Replying to @moon_junn
मनमा चोट परेपछि, शब्दहरु पनि यत्तिकै शिथिल हुनेरैछन।
17
Replying to @moon_junn
दशैँ मज्ज्ज्ज्ज्ज्ज्ज्जजैले लागेछ त।😅😅😅
16
आज हामी सँग ज्ञान छ, नयाँ सुचना छ, अत्याधुनिक प्रविधि छ। जसको कारण सफलताको लागि जतिनै उचाइमा उडान लिएपनि, ढिलोचाँडो एकदिन धर्तिमा झर्नु पर्छ नै। हिजो लाई आज र आज लाई भोलि ले प्रतिस्थापन गर्नेछ। त्यसैले हाम्रो प्रेम आकाश सँग मात्रैहैन धर्ति सँग पनि उत्तिकै हुनुपर्छ। #शुभरात्रि 🙏
2
102
Replying to @nareshadh977
विजयादशमीको २०८३ को हार्दिक मंगलमय शुभकामना।
22
Moon Light retweeted
सबैलाई सुख होस्, सबैको मङ्गल होस्। शुभ विजया !!
30
22
2
927
28,333
विजयादशमीको हार्दिक शुभकामना।
18
Replying to @binupokhrel44
विजयादशमीको हार्दिक शुभकामना ।
37