Moon Light (@Timilsina_CP) header
Moon Light (@Timilsina_CP) profile picture

Save your TIME and MONEY.

Pokhara, Nepal
Joined April 2015
Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)Photo by Moon Light (@Timilsina_CP)
Moon Light retweeted
जानेहरु लाई चुपचाप विदाई गर्न सक्नुपर्छ, अनि आउनेहरुलाई स्वागत। जानेहरुको यादमा तड्पिएर, आउने हरुलाई दुखित बनाउनु हुँदैन। जिन्दगीको नियमनै समय,परिस्थितिलाई सम्हाल्दै निरन्तर अगाडि बढ्नु हो। #शुभरात्रि
3
3
196
Moon Light retweeted
सबैलाई सुख होस्, सबैको मङ्गल होस्। शुभ विजया !!
30
22
2
927
28,333
Moon Light retweeted
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको नेपालीहरूको महान् चाड बडादशैँ (विजयादशमी), २०८३ को पुनीत अवसरमा म मेरो व्यक्तिगत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यस वर्षको बडादशैँ हामी विपत्ति र शोकको घडीमा मनाउँदै छौँ। धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको छ भने हजारौँ परिवार घरबारविहीन र विस्थापित भएका छन्। यस दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। सङ्कटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिङ्गो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ। नवदुर्गा भवानीले हामी सबैलाई आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको सर्वोपरि हितमा निस्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र जस्तोसुकै सङ्कटसँग जुध्ने अदम्य साहस प्रदान गरून्। असत्यमाथि सत्यको विजयको यस महान् पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस्। सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादशैँको हार्दिक शुभकामना !
36
43
4
353
15,632
नेपालको ऐतिहासिक सफलता!😯❤️ संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् सदस्यमा निर्वाचित हुँदै नेपालले एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत प्राप्त गरेको छ। 🇳🇵🙏
1
3
2
21
376
True it’s happening
1
21
3
74
4,556
Moon Light retweeted
आज प्रतिनिधिसभाको शून्य समयमा मैले सडकमा हुने विवाद र चालक–प्रहरी द्वन्द्व समाधानका लागि छुट्टै ट्राफिक अदालत स्थापना गर्न सरकारसँग माग गरेको छु। अन्यायमा परेको कारणले कुनै पनि चालकले आत्मदाहजस्तो चरम बाटो रोज्नुपर्ने विडम्बनापूर्ण घटनाहरू अब दोहोरिनु हुँदैन। यो माग व्यवहारिक पनि छ, किनभने "ट्राफिक अदालत" स्थापनाका लागि ठूलो भवन वा नयाँ प्रशासनिक संरचना अनिवार्य छैन। विश्वभर धेरै मुलुकले भइरहेकै न्यायिक जनशक्ति र स्रोतबाटै ट्राफिक अदालत सञ्चालन गरिरहेका छन्: धेरै विकसित देशहरुमा ट्राफिक कोर्ट म्युनिसिपल अदालतकै एउटा शाखाका रूपमा नै चल्छ, छुट्टै भवन अथवा प्रशासकीय संरचना चाहिँदैन। अर्थात्, यो माग पूरा गर्न ठूलो बजेट वा नयाँ संगठन संरचना कुर्नुपर्दैन , भइरहेको न्यायिक जनशक्तिलाई नै जिम्मेवारी तोकेर तत्काल सुरुवात गर्न सकिन्छ। यसको लागि राजनीतिक इच्छाशक्ति मात्र चाहिन्छ। #ट्राफिक_अदालत #न्यायसुधार #सडक_सुरक्षा
2
2
2
13
5,401
काठमाडौँ बसेर सरकार विरुद्ध वसन्त बस्नेत,अमित ढकाल,विराट अनुपम,काङ्ग्रेस एमालेका नेता,झोले कार्यकर्ता,INGO का पाल्तु डलरले के भन्छन् भन्ने कुरा महत्त्वपूर्ण हैन्। गाउँघरमा जनताले सरकारलाई के भनिरहेका छन्? गाउँमा यसो भन्दैछन्,चुनाव त फेरि हुन्छ,हालत के होला त्यो महत्वपूर्ण हो
17
38
1,209
रहरहरु चिहान सम्म पुर्‍याएर हेर्ने मन छ आज आफैंलाई पासो लगाएर हेर्ने मन छ आखिर के लैजान्छ, घमन्ड गरेर मान्छेले एकपटक मृत्युलाई चियाएर हेर्ने मन छ।।
5
12
1
26
2,013
दुनियाँ स्वार्थी छ भनेर तिमीलाई सुनाउँथे, तिमी स्वार्थी निस्केउ, अब कसलाई सुनाउँ।
3
12
32
1,071
त्यी दश नङग्रा खियाएर घुँडा धसेर हुर्कायौ रातदिन गरेर दुख आफु भोकै बसेर हुर्कायौ गाह्रो थियो चार छोराछोरी हुर्काउन पढाउन बुवा कसरि भुल्छु संघर्ष मुठी कसेर हुर्कायौ भनिनन् आमाले मलाई यो कुरा कमी थियो मेलापात,घाँस दाउरा र जंगल पसेर हुर्कायौ 👇 👇👇👇
2
4
15
1,278
हात मा कोदालो समाएर हुर्केको छोरी हुँ प्रिय जिम्मेवारी छन्, कुनैदिन तिमिले छाडेर गयौ भने पासो समाउँछु भन्दिनँ।🥹😊
1
4
23
1,707
आज अङ्ग्रेजी क्यालेन्डर २०२४ को अन्तिम दिन! हाम्रो नेपाली पात्रो मा २०८१ साल,त्यस्तै बुद्ध मार्गी को कति साल होला,नेवार समुदाय को पनि अर्को क्यालेन्डर छ,कता हो किराँत हरु को पनि क्यालेन्डर सुने झैं लाग्छ,कतिका ४-५ हजार वर्ष भएको जनाउने क्यालेन्डर देखे सुनेको छु+++
1
5
26
921
Wide-Body Scandal : कारोबार नेपालमा, घुस र कमिसन बिदेशमा । अमेरिकी अदालतको फैसलामा के छ ? #TechTanka youtu.be/H-V-rT-yQAA
30
131
25
688
44,689
छिचोल्न नसक्ने शिखर केही हैन पराजित छ प्रेमी समर केही हैन चिताका मुसाफिरहरूको बगैंचा अमर कोही छैन अजर केही हैन टुकी कै छ किस्सा टुकी कै छ इच्छा सलेदो जलेको प्रहर केही हैन
3
6
18
650
"समुन्द्रले भन्यो, म भित्र तिमी जस्ता अरबौं थोपा छन् आँसुले भन्यो, मेरा हरेक थोपा भित्र तिमी जस्ता अरबौं समुद्र छन्।"✍️
2
14
57
2,483
जो रुख हाम्रा फराकिला पलंग, आखिझ्याल र, दैलो बनेका छन्, एकएक गर्दे हामीले गिडेका रुखको हिसाव अव जंगलले माग्ने छ! जो फूल हाम्रा कोट, गर्दन, र पाऊमा सजिएकाछन् एकएक गर्दे हामीले निमोठेका फूलको हिसाव अव बुच्चो बोटले माग्नेछ !
7
78
2
481
चराले मात्रै हो जती उचाईमा पुगेपनी आफ्नो औकात नभुल्ने भनेको मानिसहरूले त जति धेरै माथी गयो त्यती नै आफ्नो औकात देखाउने रहेछन..!!
3
13
65
4,871
कोहि कसैको लागि महत्त्वपूर्ण छैन यहाँ, आफ्नो प्यारो आफैं बन्नुस्, आफ्नो खुसी आफैंसँग पाइन्छ।😊❤️ #शुभरात्रि
3
7
34
1,709